यो, चित्रकार बन्ने लक्षण थिएन !

IMG_20170712_173545

Advertisements

2 thoughts on “यो, चित्रकार बन्ने लक्षण थिएन !

    • What is so beautiful Jyotee jee !! You know what the reality used to be like: 😂😂

      म किन चित्रकार बनिनँ !!?
      किनकि
      यो चित्रकार बन्ने लक्षण नै थिएन ।
      मेरा हरेक चित्रहरुमा –
      हिमालका चुचुराहरु मात्र हुन्थे,
      जसमध्ये कुनै एउटा चुचुरोमा सधैँ एउटा झन्डा हुन्थ्यो ।
      अनि ‘उत्तर’ तिरका हिमालका चुचुराहरु पछाडी बाट सधैँ एउटा घाम झुल्किरहेको हुन्थ्यो 😂
      हिमालबाट झर्नेबित्तिकैको हिउँ – नीलो पानी बनेर बग्न थाल्थ्यो 😂
      जहाँ केहि न केहि पौडीरहेका हुन्थे ।
      अनि
      आकाशमा चराहरु नउडे त त्यो चित्र कहिल्यै पूर्ण भए जस्तै लाग्दैनथ्यो !! 😂
      के यो चित्रकार बन्ने लक्षण थियो र !! म चित्रकार बन्न !! 😁😁😋

      Anyway thanks.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s