हरे राम, हरे राम… @ बुढानिलकण्ठ, तबलावादक – आदित्य आचार्य

Me (Aditya Acharya) playing tabla in a religious song – Hare ram, hare ram…. @ Budhanilakantha, Kathmandu.

Advertisements

मुक्तक

लुकिछिपी परै जाओस्, प्रचार हुँदोरै’छ

खुलमखुल्ला मानवताकै, व्यापार हुँदोरै’छ

शहरको फूटपाथतिरै भेटिएको अर्को कुरा

………………………………………             ६ १९ २०७३

BBC Comment

धनको धुरी चाहिँदैन, रित्तो पेट भर्न  पाऊँ …

वर्षामासमा नचुहिने, झुप्रोतिर सर्न पाऊँ …

तारे होटल, अनि महल, माग्या छैन सरकार !!

यत्ति पनि दिन्नौ भने, तिम्रै अघि मर्न आउँ ??

[ सुन्नको लागि तल थिच्नुहोस ]