मुक्तक

एकान्तमा आजभोलि टोलाउन थालेको छु 

झस्किएर सपनिमा बोलाउन थालेको छु

हिजो राति बोलेनौ नि भेट हुँदा सपनिमा 

बिर्सियौ कि औंला टोकी लोलाउन थालेको छु 

२०६६ ०८ २२

Advertisements