पुकार

कुन पापीले मार्यो कुन्नि हाम्री आमालाई 

कता जाने थाहा छैन, छैन खानलाई …..

तिमीलाई तिम्री आमा जस्तै, हामीलाई पनि उस्तै त हो 

यत्ति कुरा बुझाइदेऊ न सबै  जनालाई ….

Unknown Photographer :  sorry !

Photographer : not known;  sorry !

 

Advertisements