दामन

@daman

@daman

परेलीमै बसेछौ नि, लुकामारी खेल्दाखेल्दै..

मुटुभित्रै पसेछौ नि, लुकामारी खेल्दाखेल्दै..

सिरेटो र हुस्सु मात्रै बोके पनि प्रिय “दामन”

मायाजालमा फसेछौ नि,लुकामारी खेल्दाखेल्दै..